कालिगण्डकीले लियो बालकको ज्यान

कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा एक बालकको नदीले बगाएर ज्यान गएको छ । कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा ५ बर्षीय बालक मिसेक थापाको  ज्यान गएको हो । मिसेक थापा नवलपरासीको त्रिवेणी घर भई हाल पर्वतको जलजला गाउँपालिका –४, लामाखेत बस्ने इमाइकल थापाको छोरा हुन् ।  थापालाई नदीले बगाएको र उद्धारपश्चात् उपचारका क्रममा ज्यान गएको प्रहरीले … Continue reading कालिगण्डकीले लियो बालकको ज्यान